काठमाडौँ । गण्डकीको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कमला पन्त विजयी भएकी छन् । सत्ता बन्धनकी साझा उम्मेदवार पन्तले ३ हजार ८४ मतभार पाएर निर्वाचित भएकी हुन् । उनी प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार मात्र प्राप्त गरिन् ।
बुधबार तीन सिटका लागि भएको निर्वाचनमा बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार रहेका छन् । एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल र अर्जुनकुमार सुनाम उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन