जकार्ता [इन्डोनेसिया] । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ ।
भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ GMT) बिहान ९:२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ। -एएनआई/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ माघ २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे
अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?
पाकिस्तानको पेसावरमा २ व्यापारीको गोली हानी हत्या
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित