एजेन्सी । पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएका छन् ।
बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ। बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन। बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ। बिस्फोटपछि सवारीसाधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ माघ २०७८, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु