पदाधिकारी चयनमा कांग्रेसको संस्थापनभित्रै भाँडभैला

पत्रपत्रिकाबाट

शुक्रबार, २१ बैशाख २०७५, ०८ : १७
पदाधिकारी चयनमा कांग्रेसको संस्थापनभित्रै भाँडभैला

काठमाडौं । १३ औं महाधिवेशनपछि रिक्त कांग्रेसको पदाधिकारी चयन प्रक्रियालाई लिएर पार्टी संस्थापन पक्षबीच नै दुई मत देखिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
रिक्त पदाधिकारी चयन प्रक्रियाका लागि छलफल जारी रहँदा संस्थापन पक्षनै विभाजित देखिएको हो । जसका कारण पदाधिकारी चयन प्रक्रिया झनै लम्बिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस