माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, २० : ४५
माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

काठमाडौं । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेको छ । सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड नलिई हिँड्न पाइने छैन । 

गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस