कम्पनीका गाडीलाई सरकारी सुरक्षा

पत्रपत्रिकाबाट

शुक्रबार, २१ बैशाख २०७५, ०७ : ४४
कम्पनीका गाडीलाई सरकारी सुरक्षा

यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ ।
खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस