काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार बालुवाटारमै छलफल भएपछि मंगलबार पुनः गठबन्धनको बैठक बोलाइएको हो ।
आगामी वैशाखमा चुनाव गर्नुपर्ने भएपछि गठबन्धन छलफलमा जुटेको हो । गठबन्धनभित्र वैशाखमा चुनाव गर्नेबारे एकमत नरहेको बताइएको बेला मंगलबार बैठक बोलाइएको हो ।
बैठकमा स्थानीय चुनावबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण