कोरोना अपडेट: थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १६ : ३६
कोरोना अपडेट: थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, आज थप ४३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२० छ ।  

प्रतिक्रिया दिनुहोस