काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा नियुक्तिलगायत छन् । सरकारले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय
यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक बस्दै
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय