र्‍याफ्टिङमा रमाउँदै पर्यटक

बुधबार, १९ बैशाख २०७५, १७ : ५४
र्‍याफ्टिङमा रमाउँदै पर्यटक

म्याग्दी र पर्वतको बीचमा पर्ने नयाँ पुल क्षेत्रस्थित कालीगण्डकीमा र्‍याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय म्याग्दीको बेनी हुँदै यस क्षेत्रसम्म र्‍याफ्टिङ गर्न आउने पर्यटकको संख्या बढेको छ । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस