काठमाडौँ । साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ।
आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?