यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १२ : १६
यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । 

 नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।  यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । 

 

 

प्रतिक्रिया दिनुहोस