काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा २१ जना नेताले एक हजार मत कटाएका छन् ।
राति ११ बजेसम्म भएको २३९३ मत गणनामा सबैभन्दा बढी मत डा शशांक कोइरालाले १९७१ ल्याएका छन् । दोस्रो स्थानमा रहेका एनपी साउदले १५३८ मत पाएका छन् । तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँडले १५०७ मत पाएका छन् ।
४६८२ मध्ये बाँकी २२८९ मतको गणना भोलि विहान ९ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । अन्तिम परिणामबाट ६४ जना बाहिरिनेछन् ।
एक हजार मत कटाउने नेताहरुस्
१) डा शशांक कोइराला १९७१
२) एनपी साउद १५३८
३) बाल कृष्ण खाँण १५०७
४) रमेश लेखक १४५१
५) ज्ञानेन्द्र बहादुर कार्की १४२३
६) उदय सम्शेर राणा १४४५
७) रामहरी खतिवडा १३९५
८) अर्जुननरसिंह केसी १३८३
९) गोपाल मान श्रेष्ठ १३२३
१०) जिप छिरिङ लामा १३१२
११) जितजंग बस्नेत १२८३
१२) नैन सिंह महर १२८२
१३) डा रामशरण महत १२८१
१४) सुनिल बहादुर थापा १२४६
१५) बल बहादुर केसी १२३३
१६) दिलेन्द्र प्रसाद बडु १२३१
१७) मोहन बहादुर बस्नेत १२०२
१८) दिपक गिरि ११७४
१९) सुरेन्द्र राज पाण्डे ११५१
२०) कुन्दन राज काफ्ले ११४३
२१) सन्जय कुमार गौतम १००१
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस