जाजरकोट । जंगलमा लागेको डढेलो निभाउन खोज्दा लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
हुरिकोटमा डढेलो निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्याइए पनि बुधबार राति मृत्यु भएको हो ।
जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
चितवनमा ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो
वनमा लागेको डढेलोमा परी युवतीको मृत्यु, चार घाइते
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो