काठमाडौँ । पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी दर्ता गर्ने भएका छन् । उनले पार्टीको घोषणा मंगलबार काठमाडौंमा गर्ने बताए ।
उनको पार्टीमा अर्का सांसद वृजेशकुमार गुप्ता पनि रहने छन् । एमालेको सूर्य चिन्ह लिएर चुनाव जितेका यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधिमा सक्रिय थिएनन्। उनीहरूले स्वतन्त्र राजनीतिक समूह बनाएर काम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा-लोसपा एकीकरणमा हृदयेश त्रिपाठीका दुई वैचारिक असहमति सार्वजनिक
‘गृह मन्त्रालयको लाचारीले समाजमा अपराधीकरण बढ्ने निश्चित’ : हृदयेश त्रिपाठी