कांग्रेस महाधिवेशन : बागमतीको सकियो मतदान

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १८ : १६
कांग्रेस महाधिवेशन : बागमतीको सकियो मतदान

हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ ।

हेटौँडामा  आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बज सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२५ मत खसेको छ । एक घण्टापछि मत गणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस