सौराहा। एमाले अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
उनले सौराहामा आयोजित बन्दसत्रमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। आफूले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि उनले केन्द्रीय सदस्यहरु तथा पदाधिकारीहरुको सपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप