प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, ०८ : ३२
प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसेका  थिए । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस