अध्यक्ष ओलीले पाए १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी

सफल खबर संवाददाता

शनिबार, ११ मंसिर २०७८, १९ : ४२
अध्यक्ष ओलीले पाए १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी


सौराहा । सौराहामा जारी दशौं महाधिवेशन बन्द सत्र यतिबेला चलिरहेको छ । नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई सम्प्रर्ण जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस