काठमाडौं । आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो, छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेसँगै प्रतितोला मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?