कोमल वली एमाले केन्द्रीय सदस्यमा उठ्ने

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १७ : २२
कोमल वली एमाले केन्द्रीय सदस्यमा उठ्ने

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशमा केन्द्रीय सदस्यका लागि कोमल वलीले पनि उम्मेदवारी दिने भएकी छिन्। वली हाल राष्ट्रियसभा सदस्य छिन् । वली ९ असोज २०७४ मा राप्रपा हुँदै एमाले प्रवेश गरेकी थिइन्।
 

प्रतिक्रिया दिनुहोस