कोमल वलीका बुवाको निधन

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, १३ : ५१
कोमल वलीका बुवाको  निधन

काठमाडौं । गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ ।

आज दाङ तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा बुवाको निधन भएको कोमलले सामाजिक सञ्जालबाट जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस