काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् ।
बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले प्रधाानन्यायाधीशमाथिको आरोप संसदले छानबिन गर्नुुपर्ने बताएका हुन् । उनले अदालतमा देखिएको समस्याबारे सरकारले बोल्नुपर्ने पनि धारणा राखे ।
प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, भ्रष्टाचार गरेको, न्यायपालिकामा अनियमितता रोक्न नसकेको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि प्रदर्शन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह