धेरै कर तिर्ने सिद्धार्थ शमशेर जबरा

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, १९ : ४७
धेरै कर तिर्ने सिद्धार्थ शमशेर जबरा

काठमाडौँ । नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी भएको छ। कर दिवसको अवसरमा सरकारले टेलिकमलगायत उत्कृष्ट करदातालाई सम्मान गरेको हो। 

त्यसैगरी व्यक्तिगत रुपमा धेरै कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्। कुल करमा सबैभन्दा धेरै कर भने सूर्य नेपाल प्रालिले तिरेको छ। 

प्रतिक्रिया दिनुहोस