प्रचण्डले गरे आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, १४ : ५२
प्रचण्डले गरे आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको उद्घाटन

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिकामा -७ वटा आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको उद्घाटन गरेका छन् ।बुधबार आयोजित एक समारोहबीच प्रचण्डले अस्पताल उद्घाटन गरेका हुन् । 

CG Hills

प्रतिक्रिया दिनुहोस