नेपाली काँग्रेसको पुनर्जागरण अभियान

सूर्यप्रकाश कँडेल

शुक्रबार, १४ बैशाख २०७५, १३ : ४३
नेपाली काँग्रेसको पुनर्जागरण अभियान

नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले शुक्रबार चितवनको भरतपुरमा आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनर्जागरण अभियान कार्यक्रम उद्घाटन समारोहमा सहभागी काँग्रेसका नेताहरु ।
तस्बिर : सूर्यप्रकाश कँडेल

प्रतिक्रिया दिनुहोस