काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको हो । साथै तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको छ । जुन बिहीबारको भन्दा १५ रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
घटयो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?