एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा बुधबार (आज) इङ्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दैछन्।
अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।
इङ्ल्यान्ड सुपर १२ अन्तर्गत समूह १ को विजेता हो भने न्यूजिल्यान्ड समूह २ को उपविजेता हो। समूह चरणको खेलमा पाँच खेलमध्ये दुवैले ४ मा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। सन् २००७ बाट सुरु टी–२० विश्वकपमा इङ्ल्यान्ड दुई पटक फाइनल पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा १२ म्याचपछि भारतको हार
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित