काठमाडौँ । तिहारअन्तर्गत मुख्य दिन भोलि शनिबार (कात्तिक २००) भाइटीका मनाइँदै छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ। तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ।
नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक(फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा