मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नाउर

विहीबार, १३ बैशाख २०७५, १४ : २४
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नाउर

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा चर्दै गरेका नाउर । यहाँ नाउरको संख्यामा वृद्धि भएको हुँदा खेतको अन्नबाली खाने गरेको स्थानीय कृषक बताउँछन् । तस्बिर : निरज थकाली, मुस्ताङ, रासस

प्रतिक्रिया दिनुहोस