भाइटीकाको साइत सार्वजनिक, कति बजे लगाउने ?

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १३ : ००
भाइटीकाको साइत सार्वजनिक, कति बजे लगाउने ?

काठमाडौं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । 

CG Hills

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले  भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया दिनुहोस