६ अर्ब मूल्य बराबरको धानबालीमा क्षति

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : ४७
६ अर्ब मूल्य बराबरको धानबालीमा क्षति

काठमाडौं ।  बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो ।

बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस