लुम्बिनीमा जलविहारका लागि निर्मित नहर

मंगलबार, ११ बैशाख २०७५, १२ : ५५
लुम्बिनीमा जलविहारका लागि निर्मित नहर

लुम्बिनीमा मायादेवी मन्दिरको उत्तरतर्फ रहेको जलविहारका लागि निर्मित नहर । यहाँ आउने तीर्थयात्रुले मोटरबोटमार्फत जलविहार गर्दछन् । तस्वीर : तीर्थ भट्टराई, रासस

प्रतिक्रिया दिनुहोस