गोहीको अण्डा संकलन

मंगलबार, ११ बैशाख २०७५, १२ : ४९
गोहीको अण्डा संकलन

चितवन । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का राप्ती नदी किनारमा घडियाल गोहीको अण्डा संकलन गर्दै । हरेक वर्ष यसै समयमा राप्ती र नारायणी नदी किनारमा अण्डा संकलन गरी कसरामा रहेको प्रजनन् केन्द्रमा ल्याउने गरिन्छ । तस्वीर : नारायण अधिकारी, चितवन, रासस

प्रतिक्रिया दिनुहोस