बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको बहिष्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् ।
चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११.८२ प्रतिशत विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असोज २०७८, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने
मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो
लुम्बिनी प्रदेश सरकारमा गुल्मीका तीन मन्त्री
लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल