३३ किलो सुन तस्करी प्रकरण- गोरेसहित ६ जनालाई जन्मकैद

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १५ : ४५
३३ किलो सुन तस्करी प्रकरण- गोरेसहित ६ जनालाई जन्मकैद

काठमाडौँ । साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको फैसला भएको छ  ।

जिल्ला अदालत मोरङले  गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 

त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैदको सजाय तोकिएको छ । 

 

प्रतिक्रिया दिनुहोस