काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरवारमा मन्त्रीपरिषद्को बैठक बोलाएका हुन् ।
एक मन्त्रीका अनुसार, आजको मन्त्रीपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय