काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले एमाले नेतृत्वसँग आठ असन्तुष्टिहरु पोखेका छन् । गत फागुन २३ को फैसलाले नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउँदा एमालेतिर बसेका साह एमालेका पछिल्ला पार्टी बैठकमा उपस्थित छैनन् ।
साहले ‘आइटी आर्मी’ का नाममा गतिविधि गर्दै आएका छन् । हालै उनले पार्टी नेतृत्वलाई एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्नुपर्ने, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनसम्म व्यापक छलफल गर्दै विकास गर्नुपर्ने, संविधानका त्रुटी सच्याउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने, नेता कार्यकर्ताहरूको मर्यादाक्रम निर्धारण गर्नुपर्ने, पार्टी संगठन र जवसहरुमा सम्मानजनक सहभागिता हुनुपर्ने तथा आइटी आर्मीलाई जनसंगठनकै रुपमा मान्यता दिनुपर्ने लगायतका माग अघि सारेका हुन् ।
प्रभु साहको असन्तुष्टिहरु :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह