अभिनेत्री प्रियंकाले जन्माइन् छोरी

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १३ : १२
अभिनेत्री प्रियंकाले जन्माइन् छोरी

काठमाडौं । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस