चितवन । अविरल वर्षापछि खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका४ घोप्टे भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ ।
मध्य रातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । सडक खुलाउन ३–४ घण्टा लाग्न सक्ने चितवन जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ८, ९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ । पहिरो खसेर सडक अवरूद्ध हुँदा सवारी साधनको लाम लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
बाढी र पहिरोले यी राजमार्गमा अवरोध
पहिरोले अरनिको राजमार्ग बन्द
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध