विरोधमा बलेको आगो

शनिबार, ०८ बैशाख २०७५, १४ : ४८
विरोधमा बलेको आगो

निकारागुआको मनगुआमा सरकारको विरोधमा आन्दोलनकारीले बालेको टायर र अवरुद्ध बाटो । सरकारले ल्याएको सामाजिक सुरक्षा पुनर्गठन सम्बन्धी विषय विवादास्पद रहेको भन्दै आन्दोलनकारीले विरोध गरेका हुन् । केही दिनयता चर्केको आन्दोलनमा पाँच जनाको मृत्यु भइसकेको छ ।
तस्बिर : एपी/रासस

प्रतिक्रिया दिनुहोस