काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षामा सीमित भएको पठनपाठन अब भौतिक उपस्थितिवीच कक्षा कोठामा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई निर्देशन दिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर सबै आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा पठनपाठन गराउन विश्वविद्यालयले सूचनामार्फत् जानकारी गराएको हो ।उसले भनेको छ, ‘असोज १ गतेदेखि सम्भव भएसम्म स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहेर कक्षा सञ्चालन गर्नु ।’



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित