बच्चासहितको कंगारु

शुक्रबार, ०७ बैशाख २०७५, १६ : ४७
बच्चासहितको कंगारु

स्पेनको फाउनिया पार्कमा भेटिएको बच्चासहितको कंगारु । यस पार्कमा आउने पर्यटकले वन्यजन्तुलाई नजिकबाट नियाल्ने मौका पाउँछन् ।
तस्बिर : सिन्ह्वा/रासस

प्रतिक्रिया दिनुहोस