भियतनामका सुन्दरीहरु

शुक्रबार, ०७ बैशाख २०७५, १६ : ३९
भियतनामका सुन्दरीहरु

भियतनामको हो चि मिन्ह शहरमा बिहीबारदेखि सुरु भएको भियतनाम अन्तर्राष्ट्रिय फेशन विकको दोस्रो दिन शुक्रबार पोशाक प्रदर्शन गर्दै मोडेलहरु । आइतबारसम्म चल्ने फेशन विकमा भियतनाम र अन्य देशका गरी ३१ जना डिजाइनरका नवीनतम पोशाक प्रस्तुत भइरहेका छन् ।
तस्बिर : सिन्ह्वा/रासस

प्रतिक्रिया दिनुहोस