पोथीलाई आकर्षित गर्न निकुञ्जमा नाचेको भाले मयूर

शुक्रबार, ०७ बैशाख २०७५, १५ : २८
पोथीलाई आकर्षित गर्न  निकुञ्जमा नाचेको भाले मयूर

चितवन राष्ट्रिय निकुञ्जको लामिताल नजिक नाच्दै मयूर । पोथीलाई आकर्षित गर्न भाले मयूर नाच्ने गर्दछ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

प्रतिक्रिया दिनुहोस