चितवन । चितवन राष्ट्रिय निकुञ्को पदमपुर फाँट क्षेत्रमा शुक्रबार एक बयस्क पोथी अर्ना मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले प्राकृतिक कारणबाटै मृत्यु भएको अनुमान गरिएको बताए ।
इन्क्लोजर क्षेत्रमा १२ वटा अर्ना रहेका अधिकारीले बताए। निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ वटा चिडियाखानाबाट स्थान्तरण गरी १५ वटा अर्ना ल्याइएको थियो । हाल निकुञ्जमा १२ वटा अर्ना रहेका छन् ।
छ वटा वयस्क मध्ये दुई भाले र चार पोथी छन् । त्यसैगरी चितवनमा नै जन्मिएका दुई पोथी, तीन भाले र एक लिंग पहिचान भइसकेका छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज