काठमाडौं । अबको केही दिन मनसुन कमजोर हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आंशिक बदलीको अवस्था देशका विभिन्न स्थानमा कायमै रहने जानकारी दिए ।
उनले मौसमी प्रणालीमा थोरै सुधार आएकाले पनि मनसुन हालका लागि कमजोर बनेको बताए । सुदूरपश्चिम र गण्डकी प्रदेशका केही भेगका मध्यम वर्षा कायमै रहेको छ।
अन्य प्रदेशमा कहिले बदली र कहिले घाम देखिने क्रमसँगै कतै कतै हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?