नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १७ : २३
नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

CG Developers Tansen Cement box

भदौ २३ देखि आव्हान भएको संसद अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले भोलि संसदीय दल बैठक बोलाइएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको छ ।

अघिल्लो सरकारले ल्याएको बजेटलगायतका अध्यादेश, एमसीसीलगायतका विषयमा रणनीति तयका लागि नेपाली कांग्रेसले दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस