काठमाडौं । शनिबार बिहानको मापनअनुसार कोशीको बहाब केही बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको छ ।
आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, तनहुँ, स्यांजा, बागलुङ र नवलपुर जिल्ला भइ बहने स–साना नदीहरुमा बहाव बढ्ने र केही आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो