काठमाडौं। नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताबाट योगेश भट्टराईको जिम्मेवारी खोसिएको छ । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख बनेका भट्टराईको जिम्मेवारी खोसिएको छ ।
प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार फरक दृश्य देखियो । दार्चुलाको तुइन घटना प्रकरणबारे पार्टीको निर्णय एमाले प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका थिए ।
जबकि १० बुँदेश सहमतीअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन्। र, उनैले उक्त निर्णय जारी गर्नुपर्दथ्यौ । तर, त्यसो भएन ।पार्टी २ जेठकै अवस्थामा फर्किए पनि बिहीबार जारी निर्णयपछि एमालेभित्र फेरि विवाद सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई